प्रदेश नं– ३ का मुख्यमन्त्री डोरमणि पौडेल र छिमेकी राष्ट चीनको ग्रान्सु प्रान्तका गर्भनर ताङरेन्जियनबीच आज भेटवार्ता भएको छ।
भेटवार्ताका क्रममा चीनको विकासबाट नेपाल प्रभावित रहेको भन्नुहुँदै मुख्यमन्त्री पौडेलले प्रदेशले सरकारले सञ्चालन गर्न लागेको विद्युतीय सवारी साधनको योजनालाई उच्च प्राथमिकता दिएको बताए।रासस

प्रतिक्रिया