नेकपा एमाले मोरङ जिल्ला समितिको अध्यक्षमा अजम्बर राई विजयी भएका छन्।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर राजकुमार ओझा पराजित भए।
राई असन्तुष्ट समूहका नेता विनोद ढकालले अघि सारेका उम्मेदवार हुन्।
उपाध्यक्षमा राई समूहकै सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा उषा झा र सन्तोष बान्तवा विजयी भएका छन्।
ओझा समूहबाट उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशी पराजित भएका छन्।
5.4k
Shares

प्रतिक्रिया