राजनीति


प्रतिपक्षी दलको काम सरकारलाई सराप्नेबाहेक केही भएन : एमाले सांसद अग्रहरी

प्रतिपक्षी दलको काम सरकारलाई सराप्नेबाहेक केही भएन : एमाले सांसद अग्रहरी

नेपालखबर
माघ २९, २०८१ मंगलबार १४:७, काठमाडौँ

नेकपा एमालेकी सांसद अमृतादेवी अग्रहरीले प्रतिपक्षी दलको काम सरकारलाई गाली गर्नेबाहेक केही नभएको टिप्पणी गरेकी छन्। मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले अनावश्यक हल्ला गरेर केही नहुने बताइन्।

‘६ महिनादेखि सडक देखि सदनको रोस्टमसम्म सरकारलाई सराप्ने र विरोध गर्ने बाहेक विपक्षीले केही सुनेको छैन‚’ उनले भनिन्,‘हुन त विरोधीहरू जथाभाबी बोलेको हैनन् उहाँहरूको धर्म हो। राजनीति खेतीपाती उहाँहरूले गर्नुभएको छ । जायज कुरामा राष्ट्रको कुरामा चिन्ता गरेर सहयोग गर्नुहोस् । अनावश्यक कराएर केही हुँदैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad