राजनीति


एकीकृत समाजवादीको स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक आह्वान

एकीकृत समाजवादीको स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक आह्वान

फाइल तस्बिर


नेपालखबर
माघ १३, २०८१ आइतबार १९:२२, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ।

महासचिव घनश्याम भूसालका अनुसार माघ २८ गते स्थायी कमिटी र २९ गते पोलिटब्युरो बैठक बस्ने छ।

त्यस्तै केन्द्रीय कमिटीको बैठक माघ ३० गते र फागुन १ र २ गते बस्ने छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad