राष्ट्रिय युवा संघ नेपाललले नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, पाराओलम्पिककी पदक विजेता पलेशा गोवर्धन र ईसेवाका अस्गर अलीलाई सम्मान गरेको छ।
शनिबार काठमाडौँमा भएको युवा संघको राष्ट्रिय भेलामा नेकपा एमालेका महासचिव शंकर पोखरेलले उनीहरुलाई सम्मान गरेका हुन्।















प्रतिक्रिया