राजनीति


प्रचण्डको प्रस्ताव सर्वसम्मतरुपमा पारित

प्रचण्डको प्रस्ताव सर्वसम्मतरुपमा पारित

नेपालखबर
पुस २३, २०८१ मंगलबार १७:१४, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको छैठौं पूर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ। 

आइतबारदेखि सुरु भएको माओवादीको केन्द्रीय समितिको बैठमा प्रचण्डको प्रस्तावमाथि छलफल भएको थियो। प्रस्तावमाथि ११८ जनाले धारणा राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad