राजनीति


एकीकृत समाजवादीका ३२ विभागका प्रमुख र उपप्रमुख तोकिए (सूची)

स्कुलमा झलनाथ खनाल, संगठनमा वेदुराम भुसाल
एकीकृत समाजवादीका ३२ विभागका प्रमुख र उपप्रमुख तोकिए (सूची)

नेपालखबर
पुस ६, २०८१ शनिबार ९:५३, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले आफ्ना ३२ विभागका प्रमुख र उपप्रमुख चयन गरेको छ। 

हालै सम्पन्न पार्टीको स्थायी समिति बैठकले ३२ विभागमा प्रमुख र उपप्रमुख तोक्दै केहीमा सदस्यसमेत तोकेको हो। 

जसअनुसार स्कुल विभागमा झलनाथ खनाललाई प्रमुख बनाइएको छ भने उपप्रमुखमा वेदुराम भुसाल र विजय पौडेल चयन भएका छन्। यस्तै सदस्यमा हीरेन्द्र शाही राखिएका छन्।

यसैगरी संगठन विभाग प्रमुखमा वेदुराम भुसाल र उपप्रमुखमा रामचन्द्र यादव राय तोकिएका छन्।

एकीकृत समाजवादीका अनुसार विदेश विभागको प्रमुखको जिम्मेवारी प्रमेश हमाललाई दिइएको छ भने प्रचार विभाग प्रमुखमा प्रकाश ज्वालालाई चयन गरिएको छ।

हेर्नुहोस् सूची-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad