बझाङको सुर्मा गाउँपालिका ४ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार धीरेन्द्र पुजारा विजयी भएका छन्।
उनी ६५७ मतसहित निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार लठिचन्द्र बोहराले ४८७ मत प्राप्त गरे। यहाँ माओवादी केन्द्रका उम्मेदवार पुष्कर बोहराले १७ मत मात्रै प्राप्त गरेका छन्।
अघिल्लाे निर्वाचनमा यहाँ एमालेले जितेको थियो।
249
Shares

प्रतिक्रिया