प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुँदै छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझतिर उनीहरुबीच भेट हुन लागेकाे हो।
उनीहरुबीच मन्त्रिपरिषद्को हेरफेर, स्थानीय चुनाव, प्रधानमन्त्रीको चीन भ्रमण लगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले जानकारी दियो।
सत्तारुढ दुई दलले सरकारमा सहभागी केही मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरिरहेका छन्।
231
Shares

प्रतिक्रिया