प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मकवानपुरको चित्लाङ पुगेका छन्। शनिबार बिहान प्रचण्डलाई स्थानीयले स्वागत गरेका थिए। प्रचण्डले मकवानपुरको थाहा नगरपालिकामा हुने युवा संगठनको सम्मेलनलाई सम्बोधन गर्ने बताइएको छ। प्रकाशित: कात्तिक २४, २०८१ शनिबार ११:४३ 39 Shares
प्रतिक्रिया