मन्त्रिपरिषद् बैठक आज बस्दैछ। सोमबार साँझ ६ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मन्त्रिपरिषद्को यो नियमित बैठक हो। प्रकाशित: भदौ २४, २०८१ सोमबार ७:१३ 42 Shares
प्रतिक्रिया