राजनीति


संसद्को क्यालेन्डरबारे दलका मुख्य र प्रमुख सचेतकसँग सभामुखको छलफल

संसद्को क्यालेन्डरबारे दलका मुख्य र प्रमुख सचेतकसँग सभामुखको छलफल

नेपालखबर
भदौ ५, २०८१ बुधबार १५:४९, काठमाडौँ

सभामुख देवराज घिमिरेले दलका मुख्य/प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। संसद्को क्यालेन्डर तयारी लगायतका विषयमा उनीहरूसँग छलफल गरिएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ। 

साथै, संसद् बैठक प्रभावकारी रुपमा अघि बढाउनेबारे पनि छलफल भएको छ। 

संघीय संसद्को दुवै सदनको बैठक भोलि (बिहीबार) का लागि बोलाइएको छ। त्यसअघि सभामुख घिमिरेले सचेतकसँग छलफल गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad