राजेन्द्र महतो नेतृत्वको दल ‘राष्ट्रिय मुक्ति क्रान्ति’ ले ३५१ सदस्यीय राष्ट्रिय समितिको घोषणा गरेको छ।
पार्टीको संयोजकमा महतो छन्।
यस्तै, महतोकै संयोजकत्वमा २५ सय १ सदस्यीय महासभा घोषणा गरेको सो पार्टीले जनाएको छ।
शुक्रबार जारी विज्ञप्तिमार्फत दुवै समिति सार्वजनिक गरिएको हो।
यस्तो छ राष्ट्रिय समितिको नामावली
885
Shares

प्रतिक्रिया