परराष्ट्रमन्त्री आरजु राणा देउवा परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभागको निरीक्षणमा पुगेकी छिन्।
उनी बुधबार बिहान त्रिपुरेश्वरस्थित कार्यायलमा पुगेर निरीक्षण गरेकी हुन्।
परराष्ट्रमन्त्रीको निरीक्षणमा परराष्ट्र सचिव सेवा लम्सालसहित मन्त्रालयका अधिकारीहरू पनि पुगेका थिए।
प्रतिक्रिया