ad ad

राजनीति


प्रतिपक्षमा जान तयार भएका प्रधानमन्त्री, १८ तस्बिरमा हेर्नुहोस् संसदको दृश्य

प्रतिपक्षमा जान तयार भएका प्रधानमन्त्री, १८ तस्बिरमा हेर्नुहोस् संसदको दृश्य

सरोज नेपाल
असार २८, २०८१ शुक्रबार १२:४२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद्‌मा पाँचौँपटक विश्वासको मत माग्दै छन्। उनले संसदमा सम्बोधन गर्ने क्रममा बन्द कोठामा षड्यन्त्र गरेको भन्दै कांग्रेस र एमालेमाथि आरोप लगाएका छन्। कांग्रेस र एमाले मिल्दा आफू प्रतिपक्षमा बस्न पहिला नै तयार भएको भन्दै उनले अहिलेको सहमतिले अनौठो भने नलागेको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .