ad ad

राजनीति


संसद्‌मा पाँचौँपटक विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्ड (लाइभ)


नेपालखबर
असार २८ , काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँचौँपटक प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन्। गत असार १७ गते नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सत्ता समीकरण बनाउने निर्णय भएपछि प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन्। 

नेपाली कांग्रेस र नेकपा एमालेको मत नपाउँदा प्रधानमन्त्री प्रचण्डले संसद्‌बा विश्वास गुमाउनेछन्। 

प्रचण्डले विश्वास नपाएपछि कांग्रेस एमालेले आजै नयाँ सरकार गठनको तयारी अघि बढाउने बताएका छन्।

लाइभ:

असार २८, २०८१ शुक्रबार ११:२३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .