ad ad

राजनीति


विश्वप्रकाशको स्पष्टीकरण: रविको नाम नलेखिए पनि सिम्बोल नम्बर लेखिएको छ

विश्वप्रकाशको स्पष्टीकरण: रविको नाम नलेखिए पनि सिम्बोल नम्बर लेखिएको छ

नेपालखबर
जेठ १५, २०८१ मंगलबार २१:११, काठमाडौँ

यत्रो दिन संसद् अवरुद्ध गरेर पनि अन्ततः सहकारी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टीओआर) मा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगरिएको भन्दै आलोचना हुन थालेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्पष्टीकरण दिएका छन्। 

प्रतिनिधि सभा सदस्यसमेत रहेका महामन्त्री शर्माले टीओआरमा व्यक्तिको नाम नलेखिए पनि सिम्बोल नम्बर लेखिएको दाबी गरेका छन्। 

उनले सामाजिक सञ्जालमा लेखेका छन्-

नाम लेखिएको छ? छैन, तर..
*`सिम्बोल नम्बर´ लेखिएको छ-
`७ स +1++ अर्थात् `स´बाट नाम उठेका
७ सहकारी + अरुहरू..
*ठेगाना लेखिएको छ- गोर्खा मिडिया।

अनि प्रस्ट लेखिएको छ- `गैरकानुनी वा अनुचित रूपमा संलग्न देखिएका व्यक्तिहरूलाई कानुनी कारबाहीका लागि सिफारिस गर्ने´, कुरा clear छ!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .