ad ad

राजनीति


बजेट वक्तव्य सर्‍यो

बजेट वक्तव्य सर्‍यो

नेपालखबर
जेठ १५, २०८१ मंगलबार ११:४८, काठमाडौँ

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न आह्वान भएको संघीय संसद्को संयुक्त बैठकको समय सारिएको छ। मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरकारको अनुरोधमा दिउँसो ३ बजेसम्मका लागि सारिएको संसद् सचिवालयले जनाएको छ। 

‘सरकारको अनुरोधमा संयुक्त सदनको बैठक दुई घण्टापछि (दिउँसो ३ बजे) का लागि सारिएको छ,’ संसद् सचिवालयले भनेको छ। 

आजको बैठकमा अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .