ad ad

राजनीति


राजसंस्था स्थापना र गणतन्त्र खारेजीको मा राख्दै राप्रपाको मोटरसाइकल र्‍याली

राजसंस्था स्थापना र गणतन्त्र खारेजीको मा राख्दै राप्रपाको मोटरसाइकल र्‍याली

नेपालखबर
जेठ ८, २०८१ मंगलबार १५:१४, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकारीको रकम अपचलनविरुद्ध विरोध प्रदर्शन गरेको छ।

मंगलवार काठमाडौंमा मोटरसाइकल र्‍यालीसहित सहकारीको रकम अपचलनबिरुद्ध विरोध जनाएको हो।

संवैधानिक हिन्दु राज्यको स्थापना, संघीयता खारेजी, गणतन्त्र खारेजी गर्नुपर्ने माग पनि रहेको एक आन्दोलनकारीले बताए।

राज्य सत्तामा बस्नेहरुबाट नै सहकारी पीडितको रकम हिनामिना गरेकाले सहकारी पीडितले न्याय पाउनुपर्ने माग रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .