ad ad

राजनीति


संसदको मानव अधिकार समितिको बैठक बस्दै, गृहमन्त्रीले जवाफ दिने

संसदको मानव अधिकार समितिको बैठक बस्दै, गृहमन्त्रीले जवाफ दिने

फाइल तस्बिर


नेपालखबर
चैत २३, २०८० शुक्रबार १०:४, काठमाडौँ

कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बस्दैछ।

आज (शुक्रबार) बिहान ११ बजे समितिको सभाकक्षमा बस्ने बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पनि सहभागी हुँदैछन्।

सहकारीको रकम अपचलन प्रकरणमा उठेका प्रश्नहरुको जबाफ दिन समितिले लामिछानेलाई बैठकमा बोलाएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .