ad ad

राजनीति


सहिदको संख्या १४ हजार ६८० पुग्यो, ३ हजार २६१ को नाम राजपत्रमा प्रकाशन गर्न बाँकी

सहिदको संख्या १४ हजार ६८० पुग्यो, ३ हजार २६१ को नाम राजपत्रमा प्रकाशन गर्न बाँकी

नेपालखबर
माघ १६, २०८० मंगलबार १२:३, काठमाडौँ

नेपालमा सहिदको संख्या साढे १४ हजार माथि रहेको सरकारले जनाएको छ। 

गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषद्ले सहिदको सूचीमा १४ हजार ६ सय ८० जनाको नाम समेट्ने निर्णय गरेको हो। 

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तीमध्ये ११ हजार ४ सय १९ जनाको नाम राजपत्रमा छापिइसकेको छ।

अब ३ हजार २ सय ६१ सहिदको नाम राजपत्रमा प्रकाशन गर्न बाँकी रहेको र त्यसको तयारी भइरहेकाे मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .