ad ad

राजनीति


सातै प्रदेशका आन्तरिक मामिला मन्त्री सिंहदरबारमा, गृहमन्त्रीसँग छलफल गर्दै

सातै प्रदेशका आन्तरिक मामिला मन्त्री सिंहदरबारमा, गृहमन्त्रीसँग छलफल गर्दै

नेपालखबर
माघ १४, २०८० आइतबार ११:३३, काठमाडौँ

सिंहदरबारस्थित गृह मन्त्रालयमा अहिले सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गृहमन्त्रीसँग छलफल गरिरहेका छन्। 

प्रहरी समायोजन ऐनका विषयमा उनीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरिरहेको गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए। 

नेपाल प्रहरी (प्रदेश प्रहरी कार्यसञ्चालन र समन्वय) ऐन २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि बढ्न सकेको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .