सरकारले संसदको हिउँदे अधिवेशन बोलाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले माघ २२ गते दिउँसो ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले माघ २२ गते संघीय संसदको दुवै सदको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया