राजनीति


बहिर्गमित लडाकुले प्रदर्शन गर्नसक्ने आशंकामा सिंहदरबार प्रवेशमा कडाइ

बहिर्गमित लडाकुले प्रदर्शन गर्नसक्ने आशंकामा सिंहदरबार प्रवेशमा कडाइ

नेपालखबर
मंसिर १९, २०८० मंगलबार १५:२८, काठमाडौँ

सिंहदरबार प्रवेशका लागि दक्षिण गेटसहितका गेटहरुमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।

सर्वसाधारण प्रवेश गर्ने दक्षिण गेट सहितका गेटहरूमा चेकजाँचमा कडाइ गरिएको हो। असन्तुष्ट समूहले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बहिर्गमित लडाकुहरूले प्रदर्शन गर्नसक्ने अशंकालाई लिएर प्रहरीले सिंहदरबार प्रवेशमा सुरक्षा कडा बनाएको हो।

सिंहदरबार भित्र छिर्ने सवारी साधन र पैदल यात्रुहरुलाई चेकजाँच गरिएको छ। प्रहरीले सवारी साधन तथा झोला चेकजाँच गरेर मात्रै प्रवेश अनुमति दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .