ad ad

राजनीति


परराष्ट्रमन्त्री साउद र एमसीसीका सीईओबीच अमेरिकामा भेटवार्ता

परराष्ट्रमन्त्री साउद र एमसीसीका सीईओबीच अमेरिकामा भेटवार्ता

नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार ७:२, काठमाडौँ

अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) का सीईओ एच.ई. एलिस अल्ब्राइट सँग भेटवार्ता भएको छ।

वासिङ्टन डिसीमा भएको उनीहरूको भेटवार्ता एमसीसी परियोजना समयमै कार्यान्वयन गर्नेमा केन्द्रित थियो। 

परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार सो भेटवार्तामा एमसीसी परियोजना तोकिएको ५ वर्षभित्र पूरा गर्नेमा जोड दिइयो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .