ad ad

राजनीति


संसद्‌मा गुटेरेसले भने– जतिपटक नेपाल आएको छु, म छक्क परेको छु

संसद्‌मा गुटेरेसले भने– जतिपटक नेपाल आएको छु, म छक्क परेको छु

तस्बिर : सरोज नेपाल


नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १६:४१, काठमाडौँ

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले आफू प्रत्येकपटक नेपाल आउँदा छक्क परेको बताएका छन्।

पहिलोपटक सन् १९७० को दशकमा आएको स्मरण गर्दै उनले मनमोहक नेपालमा फर्कन पाउनुलाई सौभाग्यका रूपमा अर्थ्याए।

‘मनमोहक नेपालमा फर्कन पाउनु एउटा सौभाग्य पनि हो,’ उनले संघीय संसदका दुवै सदनको संयुक्त सभामा सम्बोधनको क्रममा भने, ‘म यहाँ पहिलोपटक सन् १९७० को दशकमा आएको हुँ । जतिपटक म यहाँ आएको छु, छक्क परेको छु।’

महिलाहरूको प्रतिनिधित्व जनसंख्यामा उनीहरूको अनुपातको तुलनामा र उनीहरूले पाउने पारिश्रमिक पुरुषको तुलनामा कम रहेको पनि उनले सम्बोधनको क्रममा बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .