ad ad

राजनीति


यी तस्बिरमा हेर्नुहोस् महासचिव गुटेरेसको पोखरा भ्रमण

यी तस्बिरमा हेर्नुहोस् महासचिव गुटेरेसको पोखरा भ्रमण

पोखरा भ्रमणका क्रममा महासचिव गुटेरेस मङ्गलबार बिहान पोखराको पुरानो विमानस्थलमा पत्रकारसँगको साक्षात्कारमा। तस्बिर : रासस


नेपालखबर
कात्तिक १४, २०८० मंगलबार ११:७, काठमाडौँ

नेपालको औपचारिक भ्रमणका क्रममा सोमबार पोखरा पुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलबार विविध कार्यक्रममा सरिक भएका छन्। 

उनले आज बिहान अन्नपूर्ण आधार शिविर अवलोकन गरे भने पत्रकारसँग साक्षात्कार पनि गरे। 

हेर्नुहोस् तस्बिर-

मङ्गलबार अन्नपूर्ण आधार शिविरबाट फर्कंने क्रममा महासचिव एन्टोनियो गुटेरेस।

मङ्गलबार अन्नपूर्ण आधार शिविरमा स्थानीय बासिन्दासँग महासचिव गुटेरेस।

दुई दिनको पोखरा भ्रमण सकेर मङ्गलबार लुम्बिनीतर्फ जान लाग्दा महासचिव गुटेरेसलाई मायाको चिनो प्रदान गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य।

पोखरा भ्रमण सकेर मङ्गलबार लुम्बिनीतर्फ जान लाग्दा राष्ट्रसङ्घका महासचिव गुटेरेसलाई पोखरा विमानस्थलमा बिदाइ गर्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे।

पोखरा भ्रमणका क्रममा महासचिव गुटेरेस मङ्गलबार बिहान पोखराको पुरानो विमानस्थलमा पत्रकारसँगको साक्षात्कारमा।

अन्नपूर्ण आधार शिविरमा महासचिव गुटेरेसलाई स्थानीय बासिन्दाका तर्फबाट मायाको चिनो प्रदान गरिँदै।

सबै तस्बिर : रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .