ad ad

राजनीति


राष्ट्रपतिले सर्वसाधारणलाई दसैँको टीका लगाइदिने

राष्ट्रपतिले सर्वसाधारणलाई दसैँको टीका लगाइदिने

नेपालखबर
कात्तिक २, २०८० बिहिबार १५:३०, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन्।

बडादशैं, २०८० को अवसरमा कात्तिक ७ गते मंगलबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा विभिन्न व्यक्तिहरुलाई समय तालिका अनुसार टीका  प्रदान गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपतिले विशिष्ट व्यक्तिहरुलाई दिउँसो २ देखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ देखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .