राष्ट्रिय स्वतन्त्र पार्टीको पूर्वजिल्ला सभापति धर्मेन्द्र सापकोटा आम जनता पार्टीमा प्रवेश गरेका छन्।
चितवनको भरतपुर निवासी सापकोटाले १५ वर्षदेखि विभिन्न टेलिभिजनमा प्रमुख कार्यकारी भएर काम गरेका छन्।
उनले पुराना पार्टीले देश बर्बाद गर्न लागेको आरोप लगाउँदै देश बचाउन आफू नयाँ पार्टी आम जनता पार्टीको आवश्यकता महसूस गरेर यो पार्टीमा प्रवेश गरेको बताए।
उनलाई पार्टीका अध्यक्ष प्रभु साहले स्वागत गरे।
114
Shares
प्रतिक्रिया