ad ad

राजनीति


चीनबाट स्वदेश फर्किनासाथ प्रधानमन्त्रीले विमानस्थलमा के के भने? यस्तो छ पूर्णपाठ

चीनबाट स्वदेश फर्किनासाथ प्रधानमन्त्रीले विमानस्थलमा के के भने? यस्तो छ पूर्णपाठ

स्वदेश फर्किनासाथ त्रिभुवन विमानस्थलमा शनिबार बिहान पत्रकारहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड


नेपालखबर
असोज १३, २०८० शनिबार १३:१३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साता लामो चीन भ्रमण सकेर आज (शनिबार) स्वदेश फर्किएका छन्। 

यस क्रममा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी चीन भ्रमणका क्रममा भएका भेटवार्ता, सम्झौतालगायत विषयमा संक्षिप्त जानकारी गराए। 

उनले चीन भ्रमण उपलब्धिमूलक भएको दाबी गरे।

भ्रमणका क्रममा चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँगका भेटवार्ताले नेपाल–चीन सम्बन्धलाई थप बलियो बनाएको उल्लेख गर्दै उनले विगतमा दुई देशबीच भएका सम्झौता अब कार्यान्वयन हुने विश्वास दिलाए। 

अरू के के भने? 

पढ्नुहोस् प्रधानमन्त्रीले विमानस्थलमा दिएको वक्तव्यको पूर्णपाठ– 

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .