राजनीति


चीन भ्रमणबारे प्रधानमन्त्रीले गरे पूर्व राजदूत, परराष्ट्र सचिव र विज्ञसँग छलफल

चीन भ्रमणबारे प्रधानमन्त्रीले गरे पूर्व राजदूत, परराष्ट्र सचिव र विज्ञसँग छलफल

नेपालखबर
भदौ २४, २०८० आइतबार १७:५७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणका विषयमा पूर्व राजदूत, पूर्व परराष्ट्र सचिव र परराष्ट्र विज्ञसँग छलफल गरेका छन्।

आइतबार अपरान्ह प्रधानमन्त्री प्रचण्डले उनीहरूसँग चीन भ्रमणका विषयमा छलफल गरेका हुन्। 

यसअघि आइतबार बिहान नै प्रधानमन्त्रीले दलका प्रतिनिधिहरूसँग छलफल गरेका थिए।

प्रधानमन्त्री प्रचण्ड आगामी असोज ४ गते चीन भ्रमणमा जाँदैछन्। उनी न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर त्यतैबाट चीन प्रस्थान गर्ने कार्यक्रम तय भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad