ad ad

राजनीति


तीन सचिवसहित १७१ जना कर्मचारीको एकैपटक सरुवा (सूचीसहित)

तीन सचिवसहित १७१ जना कर्मचारीको एकैपटक सरुवा (सूचीसहित)

नेपालखबर
भदौ १९, २०८० मंगलबार १८:१२, काठमाडौँ

न्याय परिषद्ले एकैपटक १ सय ७१ जना कर्मचारीको सरुवा गरेको हो। न्याय सेवा आयोगको मंगलबार बसेको बैठकले सरकारका तीन सचिवसहित सो संख्यामा कर्मचारीको सरुवा भएको जानकारी गराएको हो। 

जस अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव उदयराज सापकोटाको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ। नेपाल कानुन आयोगका सचिव लीलादेवी गड्तौलाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। 

त्यस्तै, सत्य, निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीको नेपाल कानुन आयोगमा सरुवा भएको जनाइएको छ। 

त्यस्तै, न्याय सेवामा कार्यरत १२ जना सहसचिव, १५६ जना उपसचिवको पनि सरुवा गरिएको छ। त्यस्तै, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणिन्द्र गौतमलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवमा बढुवा गरिएको छ।

हेर्नुस् सूचीः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .