सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ। बैठक केही बेरअघि सुरु भएको एक मन्त्रीले जानकारी दिए। नियमित समयअन्तर्गत हिजो मंगलबार बस्न नसकेकाले मन्त्रिरिषद्को बैठक आज बसेको उनको भनाइ छ। बैठकमा सरकारका नियमिति एजेन्डाका विषयमा छलफल भइरहेको छ। प्रकाशित: भदौ ६, २०८० बुधबार ०९:५२ | August 23, 2023 57 Shares
प्रतिक्रिया