प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अबदेखि पार्टीको कार्यक्रममा कसैलाई पनि आसन ग्रहण गराएर अतिथि नराख्ने भएको छ।
देशको अर्थतन्त्रबारे पार्टीको धारणा सार्वजनिक गर्न होटल र्याडिसनमा बुधबार आयोजित कार्यक्रममा उनले लम्बेतान अतिथि आसन गराउने कुरा गलत भएको बताए।
ओलीले आफू पनि अबदेखिका कार्यक्रममा दर्शकदीर्घामै बस्ने पनि बताए। अतिथिको लामो सूचीको कारण राम्रा कार्यक्रम पनि खल्लो हुने गरेको ओलीको भनाइ थियो।
531
Shares

प्रतिक्रिया