ad ad

राजनीति


वादविवाद र संवादमा केन्द्रीय समिति बैठक सकिँदैछ : प्रचण्ड

वादविवाद र संवादमा केन्द्रीय समिति बैठक सकिँदैछ : प्रचण्ड

नेपालखबर
साउन २०, २०८० शनिबार २०:२०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा धेरै ठूलो अभ्यास भएको दाबी गरेका छन्। 

शनिबार पार्टी बैठकबाट निस्कने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले अब पार्टी एकढिक्का भएको महसुस भएको बताए। 

‘हामीले लोकतन्त्रको भनेपनि जनवादको भनेपनि धेरै ठूलो र अभ्यास भयो। यो कस्तो रह्यो भन्ने महसुस हुँदा पार्टी अब एकढिक्का भयो भन्ने महसुस भएको छ,’ प्रचण्डले भने, ‘मैले भन्दा, वादविवाद र संवादमा बैठक टुंगिँदैछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .