ad ad

राजनीति


एउटा नेताले अर्कोलाई विरोध गरेर हुन्नँ, एकजुट बनौं : कृष्णबहादुर महरा

एउटा नेताले अर्कोलाई विरोध गरेर हुन्नँ, एकजुट बनौं : कृष्णबहादुर महरा

फाइल तस्बिर


नेपालखबर
साउन १८, २०८० बिहिबार १५:०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले पार्टीभित्र शक्ति बढाउन एकजुट हुनुपर्ने बताएका छन्। 

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन आफ्नो धारणा राख्दै उनले पार्टी संगठन सुदृढ हुनुपर्ने बताएका हुन्। 

‘अब सबैको ध्यान पार्टी संगठन सुदृढ गर्न हुनुपर्छ अनि मात्र हाम्रो शक्ति बढ्छ,’ बैठकमा महराले भने। 

उनले एक नेताले अर्काको विरोध गरे अघि बढ्दा समस्या भएको पनि बताए। ‘एक नेताले अर्काको विरोधभन्दा पनि सबै नेता कार्यकर्ता एकजुट भर पार्टी निर्माणमा लाग्नुपर्छ,’ महराले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .