सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघिबाट बैठक बसिरहेका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
बैठकमा लम्पी स्किन रोग नियन्त्रण लगायतका विषयमा छलफल हुने बताइएको छ।
यद्यपि बैठकका एजेण्डाहरुको बारेमा जानकारी दिइएको छैन।
प्रतिक्रिया