राजनीति


राष्ट्रपति पौडेलसँग यूएईका राजदूतद्वारा शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग यूएईका राजदूतद्वारा शिष्टाचार भेट

नेपालखबर
साउन १६, २०८० मंगलबार १३:१४, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सईद मुबारक जर्बान अलसाम्सीले राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन्।

उक्त अवसरमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad