राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थको नेतृत्वमा चार सदस्यीय संसदीय टोली आज न्यूयोर्कतर्फ प्रस्थान गरेको छ।
टोलीमा नेकपा (एमाले)का सचेतक महेशकुमार बर्तौला, नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा र संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डे रहेका सचिवायलको सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए। उक्त छलफल यही आसार २५ देखि साउन ३ गतेसम्म सञ्चालन हुनेछ। रासस
21
Shares

प्रतिक्रिया