नेपाली कांग्रेसले अनलाइनमार्फत् सदस्यता लिन मिल्नेगरी सदस्यता खुला गरेको छ।
नेपाली कांग्रेसको वेबसाइट http://nepalicongress.org/online-membership… मार्फत् अनलाइनबाटै सदस्यता लिन सकिने पार्टी महामन्त्री गगन थापाले जानकारी दिए।
उक्त वेबसाइटमा गई सदस्यता लिन चाहिने व्यक्तिगत विवरण भरेपछि सदस्यता लिन सकिने उनले बताएका छन्।
सदस्यता लिन पासपोर्ट साइजको फोटो, नागरिकताको प्रतिसहित आफ्नो विवरण भर्नुपर्ने हुन्छ।
के तपाईँहरू नेपाली कांग्रेसको सदस्य भएर हामीसँग जोडिन चाहनु हुन्छ?
यदि चाहनुहुन्छ भने नेपाली कांग्रेसले अनलाइन मार्फत सदस्यता लिन मिल्ने गरी सदस्यता खुला गरेको छ। नेपाली कांग्रेसको वेबसाइट (https://t.co/RiOPawxzSz) मा गएर सदस्यता लिन चाहिने व्यक्तिको विवरण भरेपछि सदस्यता लिने… pic.twitter.com/hkZ1CU0sMM — Gagan Thapa (@thapagk) June 28, 2023
6
Shares

प्रतिक्रिया