ad ad

राजनीति


सरकारलाई समर्थन गर्ने १० दलसँग प्रधानमन्त्री प्रचण्डले गरे छलफल

सरकारलाई समर्थन गर्ने १० दलसँग प्रधानमन्त्री प्रचण्डले गरे छलफल

मंगलबार प्रधानमन्त्री कार्यालयमा बसेको सरकार समर्थित १० दलको बैठक। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
जेठ २, २०८० मंगलबार १६:४४, काठमाडौँ

सत्तारुढ १० दलीय गठबबन्धनको बैठक सकिएको छ। मंगलबार प्रधानमन्त्री कार्यालयमा सरकार समर्थित १० दलको बैठक बसेको हो। 

बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेट लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

सरकारले आगामी जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ भने आगामी जेठ १५ गते बजेट ल्याउने तयारी छ। 

आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .