राजनीति


विज्ञापन नियमावली संशोधन गर्ने निर्णय

विज्ञापन नियमावली संशोधन गर्ने निर्णय

बुधबार बसेको मन्त्रिपरिषद्‌ बैठक


नेपालखबर
बैशाख २०, २०८० बुधबार १३:५६, काठमाडौँ

सरकारले विज्ञापन नियमावली २०७७ संशोधन गर्ने भएको छ। 

आज बसेको मन्त्रिपरिषद्को बैठकले विज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गर्ने निर्णय गरेको हो। 

एक मन्त्रीका अनुसार बैठकले एसिया कपमा पुग्न सफल राष्ट्रिय क्रिकेट टोलीका खेलाडी र मुख्य प्रशिक्षकलाई ६/६ लाख दिने निर्णय पनि गरेको छ। अन्य टिम अफिसियललाई भने जनही ३ लाख प्रोत्साहनस्वरूप उपलब्ध गराउने निर्णय सरकारले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad