ad ad

राजनीति


प्रतिनिधिसभाका १० संसदीय समिति गठन, को कुन समितिमा? (सूचीसहित)

प्रतिनिधिसभाका १० संसदीय समिति गठन, को कुन समितिमा? (सूचीसहित)

शुक्रबार बसेको प्रतिनिधिसभा बैठक। (तस्बिर : सरोज बैजु/नेपालखबर)


नेपालखबर
बैशाख १५, २०८० शुक्रबार १७:२, काठमाडौँ

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको संसदीय विषयगत समितिहरू गठन भएको छ। सभामुख देवराज घिमिरेले शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा संसदीय विषयगत समितिमा रहने सदस्यहरूको नामावली प्रस्तुत गरेका छन्। 

प्रतिनिधिसभाबाट पारित भएको प्रतिनिधिसभा नियमावली–२०७९ अनुसार संसदीय विषयगत समिति गठन भएको हो। 

विषयगत संसदीय समिति अन्तर्गत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्यव्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति छन्।

उक्त समितिहरूमा रहने सदस्यहरूको नामावली सभामुख घिमिरेले शुक्रबार प्रस्तुत गरेका हुन्। 

नामावलीः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .