ad ad

राजनीति


मतगणना स्थल पुगे स्वर्णिम वाग्ले, भानु १० र आँबुखैरेनी १ को गणना हुँदै

मतगणना स्थल पुगे स्वर्णिम वाग्ले, भानु १० र आँबुखैरेनी १ को गणना हुँदै

नेपालखबर
बैशाख ११, २०८० सोमबार १:२०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट तनहुँ १ का उम्मेदवार रहेका स्वर्णिम वाग्ले मतगणनास्थलमा पुगेका छन्।

आइतबार राति १ बजे वाग्ले मतगणना स्थल पुगेका हुन्।

आइतबार सम्पन्न उपनिर्वाचनको जिल्ला समन्वय समितिको भवनमा राति १२:१५ बजेदेखि मतगणना जारी छ।

 

कुल  ६३ हजार ७ सय ३७ मत खसेको यहाँ अहिले भानु १० र आँबुखैरेनी १ गरी दुई वडाका ५ मतपेटिकाको मत गणना भइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .