प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज धनगढी जाँदै छन्। सर्वसाधारणसँगै बुद्ध एयरको जहाजमा उनी धनगढी लागेका हुन्। प्रधानमन्त्री प्रचण्ड धनगढी प्रस्थानका थप तस्बिर– प्रकाशित: चैत २६, २०७९ आइतबार ९:३४ 1.5k Shares
प्रतिक्रिया