ad ad

राजनीति


सभामुख र तीन दलका शीर्ष नेताबीच सिंहदरबारमा छलफल

सभामुख र तीन दलका शीर्ष नेताबीच सिंहदरबारमा छलफल

नेपालखबर
चैत २५, २०७९ शनिबार १७:०, काठमाडौँ

सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन्। 

सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शनिबार छलफल गरेका हुन्। 

सभामुखको कार्यालय सिंहदरबारमा उनीहरूबीचमा शनिबार दिउँसो भेटवार्ता भएको हो। 

प्रतिनिधिसभाको कामकारबाही लगायतका विषयमा छलफल गर्न सभामुख घिमिरेको पहलमा तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .