राजनीति


मुस्लिमलाई लखेट्दैनौँ भनेर मोदीले लिखित गरुन्ः बंगलादेश

मुस्लिमलाई लखेट्दैनौँ भनेर मोदीले लिखित गरुन्ः बंगलादेश

नेपालखबर
पुस १४, २०७६ सोमबार १२:७,

नागरिकता संशोधन कानुन (सीएए) कानुन लागू भएपछि भारतको नरेन्द्र मोदी सरकारले मुस्लिम आप्रवासीलाई बंगलादेशतिर नपठाउने भन्दै लिखित आश्वासन दिनुपर्ने माग बंगलादेशले राखेको छ।

भारतीय सञ्चारमाध्यम द प्रिन्टका अनुसार सीएए पारित भएपछि भारतले अवैध भनेका मुस्लिम आप्रवासीलाई आफ्नो मुलुकतर्फ लखेट्ने चिन्ता बंगलादेशको नेतृत्वमा देखिएको छ।

तर, भारतले यस्तो आश्वासन दिने सम्भावना नरहेको बताइन्छ।

मोदी सरकारले पारित सीएए र एनआरसीप्रति नरम भएको भन्दै बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको आलोचना भएपछि उनको सरकारले यस्तो कदम चालेको हो। द प्रिन्ट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .