ad ad

राजनीति


शत्रुघन सिन्हाको प्रश्नः नेहरु-गान्धीका छोरीमाथि त दुर्व्यवहार हुन्छ भने सामान्य मान्छेको हालत के होला?

शत्रुघन सिन्हाको प्रश्नः नेहरु-गान्धीका छोरीमाथि त दुर्व्यवहार हुन्छ भने सामान्य मान्छेको हालत के होला?

नेपालखबर
पुस १३, २०७६ आइतबार ९:२२,

अभिनेता तथा कंग्रेस नेता शत्रुघन सिन्हाले नेतृ प्रियंका गान्धीमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै सो घटनाको भर्त्सना गरेका छन्।

गान्धीले शनिबार उत्तर प्रदेशमा प्रहरीले आफ्नो घाँटी समाएको बताएकी थिइन्।

सिन्हाले आइतबार ट्विटरमार्फत नेहरु–गान्धी परिवारका छोरीमाथि त यस्तो व्यवहार हुन्छ भने सामान्य मान्छेको हालत कस्तो होला भन्दै मोदी सरकारको आलोचना गरेका छन्।

पहिले गान्धी परिवारको सुरक्षा कम गरेको र आफ्नो बढाएको आरोप पनि उनले मोदीलाई लगाएका छन्।

उनले यसरी क्षति न्यूनीकरण नहुने पनि बताएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .