जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बीच एकता वार्ता हुँदैछ।
वाताका लागि कार्यदलले बिहीबार मध्यान्ह १२ बजे सिंहदरबारमा छलफलका लागि समय निर्धारण गरेको छ।
जसपाको तर्फबाट वार्ता समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन्। समाजवादीबाट महासचिव बेदुराम भुसााल, डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेका छन्।
मूलरुपमा वैचारिक र सैद्धान्तिक विषयको मिलनबिन्दु खोज्न कार्यदललाई चुनौती रहेको छ।
126
Shares
प्रतिक्रिया