प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले बधाई र शुभकामनाको लागि समय नमाग्न अपील गरेको छ।
सचिवालयले बिहीबार विज्ञप्ति प्रकाशित गरी ‘बधाई र शुभकामनाका लागि बित्ने समयलाई देश निर्माणका काममा खर्चन उचित हुने’ प्रधानमन्त्रीको धारणा रहेको स्पष्ट पारेको छ।
साथै, सरकारको कामलाई प्रभावकारी बनाउनका लागि दिने सल्लाह सुझाव सचिवालय मार्फत पेश गरिदिन पनि आग्रह गरिएको छ।
66
Shares
प्रतिक्रिया